रास्वपा जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा जाँदै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय अधिवेशनको तयारी स्वरूप देशव्यापी रूपमा भइरहेका जिल्ला अधिवेशनहरू अन्तिम चरणतर्फ उन्मुख भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
