नेतान्याहुसँग अमेरिकाले गरेको सम्झौता स्वीकार गर्नुबाहेक अर्को विकल्प छैन : डोनाल्ड ट्रम्प
काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाले इरानसँग गर्ने कुनै पनि सम्भावित सम्झौता स्वीकार गर्नुपर्ने बताएका छन् । इरानले युद्धविरामपछि पहिलोपटक इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको केही घण्टामै ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।
