SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

घट्यो सुनको मूल्य, चाँदी के भयो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ९ सयमा कारोबार भइरहेको छ ।