SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

सुन तोलाको तीन लाख मुनि, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। गत शुक्रबारदेखि ओरालो लाग्न सुरु गरेको सुनको मूल्य साताको पहिलो कारोबार दिन (आइतबार) ८२ सय रुपैयाँले घटेको थियो भने आज पुनः नौ सय रुपैयाँले ओरालो लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार