SHARE
लोक पथ · आइबार​ १८ साउन २०८२ ११:२५ AM · 1 मिनेट पढाइ

प्रेस काउन्सिलमा उजुरीको थुप्रो, ४ वटा सञ्चारमाध्यम कालोसूचीमा

काठमाडौं । नेपाली मिडियाहरुको नियामक निकाय प्रेस काउन्सिल नेपालले गत आर्थिक वर्षमा गरेका कामहरुको विवरण सार्वजनिक गरेको छ । प्रेस काउन्सिलले गत आर्थिक वर्ष ०८१–०८२ मा ३४० उजुरी र १० वटा जनगुनासाहरु दर्ता भएको र ३६३ वटा सामग्रीको स्वअनुगमन गरेको जनाएको छ ।