SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ०५:११ AM · 1 मिनेट पढाइ

चीनमा १२.९ मिलियन विद्यार्थी राष्ट्रिय कलेज प्रवेश परीक्षा ‘गाओकाओ’ मा सहभागी

एजेन्सी । चीनभर आईतवारदेखि शुरु भएको राष्ट्रिय कलेज प्रवेश परीक्षाकमा करिव १२.९ मिलियन (१ करोड २९ लाख) विद्यार्थी सहभागी भएका छन् । चिनियाँ युवा पुस्ताका लागि यो परीक्षालाई उनीहरूको जीवनको एक महत्वपूर्ण कोशेढुङ्गा र सपना पछ्याउने माध्यमको रूपमा लिइन्छ ।