सुनसरीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते
सुनसरी । सुनसरीको इनरुवामा मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ, भने दुई घाइते छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
