SHARE
बिजनेस पाना · सोमबार २५ जेठ २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

३ लाखभन्दा तल झर्यो सुनको भाउ

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५७ हजार १ सय १५ रुपैयाँ तोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना