SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

भारतबाट फर्किए लगत्तै चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन भ्रमणमा जाने भएका छन् । आइतबार मात्र भारत भ्रमणबाट स्वदेश फर्किएका खनाल लगत्तै चीन भ्रमणमा जाने भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार