SHARE
लोक पथ · आइबार​ १८ साउन २०८२ १२:०८ PM · 1 मिनेट पढाइ

ऐना पहरा बस दुर्घटनामा घाइते हुनेहरुको पहिचान खुल्यो [नामसहित]

काठमाडौं । तनहुँको ऐना पहरामा भएको बस दुर्घटनामा घाइते हुनेहरुको पहिचान खुलेको छ । आइतबार अपरान्ह ४ः२० बजेको समयमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरामा ग २ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको थियो ।