SHARE
हाम्रो खेलकुद · सोमबार २५ जेठ २०८३ ०४:०७ AM · 1 मिनेट पढाइ

पेरेज रियल म्याड्रिडको अध्यक्षमा पुनः निर्वाचित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले अध्यक्ष र बोर्ड अफ डाइरेक्टरको चुनावको आधिकारिक नतिजा सार्वजनिक गरेको छ। नतिजाअनुसार फ्लोरेन्टिनो पेरेज पुनः क्लब अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचन बोर्डका अनुसार कुल मतगणनामा पेरेजको प्यानलले ६५ प्रतिशत मत प्राप्त गरेको छ। पेरेजले २१,७४१ मत पाएर स्पष्ट जित हासिल गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद