SHARE
लोक पथ · आइबार​ १८ साउन २०८२ १२:१९ PM · 1 मिनेट पढाइ

पवन गिरीले ल्याए ‘फर्क गाउँघर सम्झेर’ [भिडियोसहित]

काठमाडौं । पछिल्लो समयका चर्चित गायक पवन गिरीको नयाँ गीत ‘फर्क गाउँघर सम्झेर’ सार्वजनिक भएको छ । दामोदर सुवेदीको रचनामा जीवनका अविस्मरणीय स्मृति, बाल्यकालका ती निर्दोष पल, माटोको सुगन्ध र गाउँघरको आत्मीय सम्बन्धको गहिरो भाव बोकेको गीत डी एण्ड डी इन्टरटियनमेन्ट नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।