SHARE
बिजनेस पाना · सोमबार २५ जेठ २०८३ ०३:३१ AM · 1 मिनेट पढाइ

पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्‍याली

पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्‍याली निकालिएको छ । ‘विकासप्रेमी युवा समाज’को आयोजनामा निकालिएको र्‍यालीमा स्थानीयवासी, विभिन्न सङ्घसंस्था तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना