विराटनगरमा मध्यराति तासको खालमा प्रहरीको छापा, अढाई लाख नगदसहित १२ जना पक्राउ, को-को हुन् उनीहरू?
विराटनगर : विराटनगरमा तास खेलिरहेका १२ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट अढाई लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको प्रहरीले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
