SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०२:२८ AM · 1 मिनेट पढाइ

निजामती अस्पतालको सेवा आजदेखि विस्तार, कहाँ-कहाँबाट पाइन्छ थप सेवा ?

काठमाण्डु – अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाण्डु)को सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी