SHARE
अर्थ-डबली · सोमबार २५ जेठ २०८३ ०२:१७ AM · 1 मिनेट पढाइ

आलु, गोलभेँडा, कटहरदेखि काक्रोसम्मको भाउ बढ्यो, कुनको मूल्य कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचीअनुसार आज केही तरकारी र फलफूलको भाउ बढेको छ ।