सुनसरीमा तीन जना सवार मोटरसाइकलले रोकिएको टिपरमा ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते
इनरुवा : सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवनमा सडक किनारमा रोकिएको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
