झापामा ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित पाँच जना पक्राउ
झापा : झापाका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगर तथा प्रतिबन्धित औषधिसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। छुट्टाछुट्टै घटनामा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
