SHARE
टेक्नोलोजी खबर · सोमबार २५ जेठ २०८३ ०१:४६ AM · 1 मिनेट पढाइ

दश महिनामा ३३ करोड बराबरको डिजिटल क्यामरा आयात, ६ करोड राजस्व संकलन

चालु आर्थिक वर्षको दशौं महिना २०८३ वैशाख मसान्तसम्म नेपालमा ३३ करोड बढीको पौने ५७ हजारभन्दा बढी थान डिजिटल क्यामरा आयात भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर