SHARE
अर्थ-डबली · सोमबार २५ जेठ २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

आजको मौसम : यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित बर्षा हुने, तराईमा तातो दिन

काठमाडौँ / हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।