SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ ०१:३५ AM · 1 मिनेट पढाइ

वर्षौँदेखि सञ्चालनमा रहेका ३१ सरकारी निकाय खारेज, अब राज्यको खर्च कति घट्ला ?

काठमाडौँ : सरकारले अनावश्यक तथा कार्यदोहोरोपन भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । साथै, १८ वटा निकायको पुनर्संरचना र ६ वटा निकायलाई गाभ्ने (मर्जर) निर्णय गरेको छ ।