SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०१:१९ AM · 1 मिनेट पढाइ

केही स्थानमा वर्षा र हिमपात हुने, तराईमा तातो हावा

काठमाण्डु – हाल देशको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। जसका कारण देशका विभिन्न भागमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको स्थिति बनेको छ । अहिले देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बादल लागेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी