SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ १२:०४ AM · 1 मिनेट पढाइ

झापाको जमिनमुनि लुकेको २२ सय वर्ष पुरानो रहस्य, किचकबध उत्खननले के–के खोल्दैछ?

झापा : पूर्वी दक्षिणी झापाको भद्रपुर नगरपालिका–२, पृथ्वीनगरमा रहेको पौराणिक महत्वको किचकबध क्षेत्रको नवौँ चरणको उत्खनन अन्तिम चरणमा पुगेको छ।