SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ १२:३२ AM · 1 मिनेट पढाइ

सिकाइ उपलब्धि सुधारका लागि बिर्तामोडमा नयाँ प्रतिबद्धता, कार्ययोजनामा हस्ताक्षर

झापा । बिर्तामोड नगरपालिकाले विद्यालय तहको शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राख्दै आगामी शैक्षिक सत्र २०८३ का लागि सिकाइ उपलब्धि सुधार अभियानअन्तर्गत कार्ययोजना तथा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको छ।