SHARE
प्रदेश खबर · आइबार​ २४ जेठ २०८३ ११:३४ PM · 1 मिनेट पढाइ

स्वास्थ्य बिमाको अन्योल हट्दै, बक्यौता रकम भुक्तानीमा सरकार आक्रामक

काठमाडौँ : स्रोतको अभावजस्ता कारणले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ ।