SHARE
प्रदेश खबर · आइबार​ २४ जेठ २०८३ ०८:१५ PM · 1 मिनेट पढाइ

पुराना दलको आलोचना मात्र गरेर देश समृद्ध हुँदैन : रास्वपा सचेतक परियार

धनकुटा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार ले पुराना राजनीतिक दलको आलोचना मात्र गरेर देश समृद्ध नबन्ने बताएका छन्।