SHARE
अर्थ-डबली · आइबार​ २४ जेठ २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

किन सुक्न थाले केराको बोट ?, किसानलाई घरव्यवहार चलाउने चिन्ता

म्याग्दी / जिल्लाको बेनी नगरपालिका२ खबराको बगैँचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।