प्रेस युनियन भोजपुरका अध्यक्ष अर्जुन बस्नेतलाई पितृशोक
भोजपुर : नेपाल प्रेस युनियन भोजपुरका अध्यक्ष तथा प्रदेश खबरका भोजपुर समाचारदाता अर्जुन बस्नेतलाई पितृशोक परेको छ। उनका बुवा चन्द्रबहादुर बस्नेतको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
