SHARE
काठमाण्डुपाटी · आइबार​ २४ जेठ २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

दूतावासले भन्यो- कम्बोडियामा रहेका ६०२ नेपाली तत्काल स्वदेश फर्कनु

काठमाण्डु– थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकलाई १२ जुन (यही जेठ २९ गते) भित्रमा नेपाल फर्किन अनुरोध गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी