SHARE
प्रदेश खबर · आइबार​ २४ जेठ २०८३ ०३:२८ PM · 1 मिनेट पढाइ

रास्वपाले बोलायो सर्वदलीय बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।