SHARE
हाम्रो खेलकुद · आइबार​ २४ जेठ २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

आर्मीका प्रवीण, राजु र मोनिकालाई स्वर्ण

काठमाडौँ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले दोश्रो खुला जुडो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) को हलमा भएको पुरुष ७३ केजीमुनि फाइनलमा प्रवीणले आयोजक एकेडेमीका सुबोध मण्डललाई पराजित गरे । आर्मीको ताराबहादुर भुजेल र अनिल बलामी तेस्रो भए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद