लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो, अब नयाँ मूल्य रु. ५४.९९ लाखमा उपलब्ध
काठमाडौं : नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी१० टप भेरियन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ। नेपालको नयाँ संरचना लागू भएसँगै यस गाडीको मूल्य २०२६ मोडलका लागि साविकको रु. ६० लाखबाट घटाएर रु. ५४.९९ लाख अर्थात् साविकको मूल्यभन्दा रु. ५ लाख कम कायम गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
