SHARE
मकालु खबर · आइबार​ २४ जेठ २०८३ ०३:०७ PM · 1 मिनेट पढाइ

संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा

क्रान्ति नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिकस्थल टुँडीखेललाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्यका साथ तीन वर्षअघि क्रान्ति नायक राईको शालिकसहितको स्मृति पार्क निर्माण गरिएको थियो ।