नयाँ सरकारप्रति भारतमा उत्साह रहेछ, केही महिनामा दुवै देशबाट उच्चस्तरीय भ्रमण हुन्छ : परराष्ट्रमन्त्री
काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कीएका छन् । भारतका विदेशमन्त्री डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनी शुक्रबार नयाँदिल्ली गएका थिए । विमानस्थलमा पत्रकार सँग कुराकानी गर्दै खनालले भारतमा नयाँ सरकारप्रति एक किसिमको उत्साह रहेको बताए । उनले भने ‘नयाँ सरकारप्रति एक किसिमको उत्साह छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
