SHARE
अर्थ-डबली · आइबार​ २४ जेठ २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

अमेरिकालाई उत्तर कोरियाको चुनौती : आणविक कार्यक्रमबाट ‘पछि नहट्ने’

उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने भन्दै निशस्त्रीकरणको अमेरिकी आग्रहलाई आइतबार अस्वीकार गरेको छ ।