कम्बोडियामा अलपत्र ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह
काठमाडौं : भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन थाइल्यान्डस्थित नेपाली दूतावासले आग्रह गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
