SHARE
प्रदेश खबर · आइबार​ २४ जेठ २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

सरकारले भन्यो, ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

काठमाडौँ : नेपाल सरकारले दुई दिन ९शनिबार र आइतबार० सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ ।