SHARE
प्रदेश खबर · आइबार​ २४ जेठ २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

युद्ध अन्त्यका लागि मध्यस्थता प्रयास तीव्र, पाकिस्तानी अधिकारी तेहरानमा

तेहरान : संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो तनाव तथा मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका लागि कूटनीतिक पहल तीव्र भएका छन्।