किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द, सेवाग्राही प्रभावित
चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिका-१ किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट (फोरजी) सेवा अवरुद्ध भएको छ।