सीमा विवाद कुटनीतिक ढंगले टुंग्याउँछौँ, संयन्त्रहरुले काम गरिरहेका छन्ः परराष्ट्रमन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् । भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा गएका खनालसहितको प्रतिनिधिमण्डल आइतबार साँझ स्वदेश फर्किएको हो ।
