SHARE
लोक पथ · आइबार​ २४ जेठ २०८३ ०१:२५ PM · 1 मिनेट पढाइ

जेनजी शहीद परिवारको गुनासो– ‘प्रधानमन्त्रीलाई भेट्न समेत पाएनौँ’

काठमाडौं । जेनजी शहीद परिवारहरुको समूह जेनजी शहीद परिवार कल्याणकारी समाजले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । शहीद परिवारले जेनजीहरुको माग मुद्दा र यसअघिको अन्तरिम सरकारसँग गरिएको बाचा समेत वर्तमान सरकारले पूरा गर्न कुनै चासो नदेखाएको भन्दै गुनासो गरेका हुन् ।