बोरा किन्न पैसा छैन, गोदाममा थन्कियो साढे ६ करोडको सिमेन्ट
उदयपुर : देशभर निर्माण सामग्रीको मूल्य बढिरहेका बेला राज्यकै स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग (गैंडा छाप) भने चरम आर्थिक संकट, व्यवस्थापकीय कमजोरी र सरकारी बेवास्ताको चपेटामा परेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
