SHARE
कर्पोरेट समाचार · आइबार​ २४ जेठ २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

चीन सीमावर्ती क्षेत्र किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट बन्द, सरकारी र वित्तीय काम ठप्प

सङ्खुवासभा । चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिका– किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट (फोरजी) सेवा अवरुद्ध भएको छ । भोटखोला–१ का वडाध्यक्ष नुर्पु च्यावाले किमाथाङ्का क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा अचानक अवरुद्ध भएको जनाउँदै समस्या देखिएलगत्तै सम्बन्धित निकायलाई जानकारी गराइएको बताए । तर, आइतबार सम्म पनि सेवा सुचारु भएको छैन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार