SHARE
बासुरी खबर · आइबार​ २४ जेठ २०८३ १२:५३ PM · 1 मिनेट पढाइ

बजार अनुगमनमा ६ हजारभन्दा बढीका अखाद्य सामग्री नष्ट, नवीकरण विनै सञ्चालित अस्पताललाई निर्देशन

बाह्रविसे नगरपालिकामा सञ्चालनमा रहेका विभिन्न व्यवसाय तथा स्वास्थ्य संस्थामाथि गरिएको संयुक्त बजार अनुगमनका क्रममा रु. ६ हजार ३ सय ३३ बराबरका अखाद्य तथा म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको छ।