SHARE
कर्पोरेट समाचार · आइबार​ २४ जेठ २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

काठमाडौं । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ । आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार