SHARE
काठमाण्डुपाटी · आइबार​ २४ जेठ २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

सूर्यदर्शन सहकारी ठगी : १७ करोड बिगो तिर्ने सर्तमा छुटे महेन्द्र, बुझाए ५ लाख धरौटी

काठमाण्डु– पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा थुनामा रहेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले भोटेलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको हो । १७ करोड बिगो रकम कबुल तिर्ने कबुल गरेपछि उनी ५ लाख धरौटी बुझाएर छुटेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी