SHARE
मकालु खबर · आइबार​ २४ जेठ २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

ईश्वरी भुजेल मृत्यु प्रकरण: ‘नेपाली ब्रो’सहित चार जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भुजेलको मृत्युमा संलग्न रहेको आरोपमा थापासहित अन्य तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो ।