SHARE
लोक पथ · आइबार​ २४ जेठ २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

सरकारले भन्यो– ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

काठमाडौं । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ ।