SHARE
प्रदेश खबर · आइबार​ २४ जेठ २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला, चरा कस्तो हुन्छ?

काठमाडौं : नेपालमा मात्र पाईने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो देखा परेको छ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दुधौरा खोला नजिकको चुरे वन क्षेत्रमा उक्त चरा भेटिएको हो ।