SHARE
कर्पोरेट समाचार · आइबार​ २४ जेठ २०८३ ११:१४ AM · 1 मिनेट पढाइ

इभी प्रवर्द्धनका लागि देशभर १० हजार चार्जिङ पूर्वाधार निर्माणको लक्ष्य, सरकारी प्रतिवेदनमा के छ ?

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (इभी) को थप प्रवर्द्धनका लागि कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रालयले गरेको ‘नेपालमा इभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी अध्ययन प्रतिवेदनले देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार